तिलोत्तमामा दलित ज्ञान उत्सव हुने
himalpress.com · Sat Jul 04 09:33:39 GMT 2026

बुटवल – रूपन्देहीको तिलोत्तमामा आइतबारदेखि तेस्रो संस्करणको दलित ज्ञान उत्सव हुने भएको छ।
तिलोत्तमा नगरपालिकाले शनिबार पत्रकार सम्मेलन गरेर असार २१ र २२ गते ज्ञान उत्सव हुन लागेको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)