सरकारद्वारा २३ अधिकारीको सरुवा
barnanmedia.com · Fri Sep 04 22:59:57 GMT 2026

सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ। शुक्रबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) समेत फेरिएका छन्।
निर्णयअनुसार झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेललाई पठाइएको छ भने त्यहाँ कार्यरत शिवराम गेलाललाई मन्त्रालयमा तानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)