विदेशमा रहेका आफन्तको हृदयविदारक पुकार : ‘घर छैन, परिवार छैन, मलाई मात्र किन बचायौ भगवान्?’
barnanmedia.com · Fri Sep 04 22:50:38 GMT 2026

बाढी तथा प्राकृतिक विपत्तिले परिवारका सदस्य र घरसम्पत्ति गुमाएपछि विदेशमा रहेका आफन्तहरू गहिरो पीडामा छन्। आफ्ना मान्छे गुमाएको खबर सुनेर हजारौँ किलोमिटर टाढाबाट आँसु झार्नुबाहेक उनीहरूसँग तत्काल केही गर्न सक्ने अवस्था छैन।
“घर छैन, परिवार छैन… मलाई मात्र किन बचायौ भगवान्?” भन्ने पीडादायी शब्दले विपत्तिले उजाडिएको एउटा परिवारको अवस्था मात्र होइन, आफ्ना प्रियजन गुमाएका परिवारको गहिरो वेदना झल्काउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)