हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो
deshsanchar.com · Wed May 20 03:50:10 GMT 2026

अदानचुली (हुम्ला)- हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)