स्वास्थ्य विज्ञान प्रतिष्ठानका नियुक्ति प्रक्रिया पारदर्शी बनाउन विधेयक ल्याइयो : स्वास्थ्यमन्त्री मेहता
onlinekhabar.com · Sat Jul 04 09:44:32 GMT 2026

२० असार, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको छनोट, सिफारिस र नियुक्ति प्रक्रियालाई थप निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको बताएकी छिन् ।
राष्ट्रिय सभामा शनिवार स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)