विकास निर्माण, प्राकृतिक प्रकोप र सुशासनका मुद्दामा सांसदहरूको ध्यानाकर्षण
onlinekhabar.com · Sat Jul 04 09:50:32 GMT 2026

२० असार, काठमाडौं । सांसदहरूले मुलुकको समसामयिक अवस्था, विकास निर्माणमा देखिएका अवरोध र सुशासनका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको शनिबार बसेको बैठकमा शुन्य समयमा बोल्दै सांसदहरूले वर्षायाममा कर्णालीको सडक समस्या, सवारी दुर्घटना, मल खरिदमा देखिएको अनियमितता र शिक्षा–स्वास्थ्यको क्षेत्रमा रहेका बेथितिका विषयमा आवाज उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)