यी भूभागमा पर्दै छ पानी
baahrakhari.com · Sat Jul 04 09:55:10 GMT 2026

काठमाडौं । देशका केही स्थानमा यति बेला (शनिबार दिउँसो ३ः२० बजे) पानी परिरहेको छ । कोसी, वाग्मती प्रदेशसहितका केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“हाल कोसी र वाग्मती प्रदेशका थोरै ठाउँमा तथा अरू प्रदेशका पनि एक–दुई ठाउँमा हल्कादेखि मध्यम पानी परिरहेको छ,” महाशाखाले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)