इरानको दाबी: ‘दक्षिण कोरियाले हर्मुजमा सेना पठाउने तयारी गरिरहेको छ’
barnanmedia.com · Fri Sep 04 23:16:04 GMT 2026

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार ‘दक्षिण कोरियाले हर्मुज स्ट्रेटमा जलयात्राको स्वतन्त्रतामा सहयोग गर्न उपकरण र सैन्य बल पठाउने तयारी गरिरहेको छ। र, यो मिसन यसै वर्ष सुरु गर्ने योजना बनाएको छ।’
इरानको महत्त्वपूर्ण सैन्य शाखा 'खातम अल-अन्बिया' केन्द्रीय मुख्यालयका आधिकारिक प्रवक्ता इब्राहिम जोल्फाघारीले सामाजिक सञ्जालमा यस विषयमा टिप्पणी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)