इरानसँग वार्ता असफल भए सैन्य कारबाही गर्ने अमेरिकाको चेतावनी
kendrabindu.com · Wed May 20 04:49:37 GMT 2026

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आणविक वार्ता असफल भए सैन्य कारबाही पुनः सुरु गर्न अमेरिका पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
मंगलबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भान्सले ट्रम्प प्रशासन इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने स्पष्ट नीतिमा रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)