विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ
nepalviews.com · Wed May 20 04:48:38 GMT 2026

काठमाडौं । विभिन्न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १४० ट्याब्लेटसहित काठमाडौं बल्खु बस्ने नुवाकोट लिखु गाउँपालिका-८ घर भएका २४ वर्षीय प्रकाश दर्जीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)