कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो
kendrabindu.com · Fri Jun 26 12:56:14 GMT 2026

काठमाडौं । गृह मन्त्रालयले गरेको देशभरका प्रशासन कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो भएको छ । उसले १८ अङ्क प्राप्त गरेको छ ।
मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका उपसचिव विश्वामित्र कुइँकेलले कुल १८.२५ पूर्णङ्कमा मनाङले १८ अङ्क प्राप्त गरी प्रथम भएको जानकारी दिए । यसअघि पनि मनाङ पहिलो भएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)