पर्यटन मन्त्रालयको सय दिन : नीति अघि बढ्यो, कार्यान्वयनमा अझै चुनौती
nagariknews.nagariknetwork.com · Sat Jul 04 10:03:51 GMT 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले मन्त्रालयको नेतृत्व सम्हालेको सय दिन पूरा भएको छ। कार्यभार सम्हाल्ने क्रममा उनले पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण, आरोग्य पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सय दिनको अवधिमा केही नीतिगत निर्णय कार्यान्वयनमा पुगे पनि अधिकांश महत्वाकांक्षी योजना अझै प्रारम्भिक चरणमै सीमित देखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)