सम्पत्ति शुद्धीकरण निवारण विधेयक: संशोधनका मुख्य बुँदा के-के हुन् ?
kendrabindu.com · Sat Jul 04 10:20:04 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित गरेसँगै यसभित्र समेटिएका विषयहरुमाथि मन्थन सुरु भएको छ ।
विधेयकले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउँदै नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिरिन सहयोग पुग्ने सरकारले विश्वास लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)