हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवनसहित खेतीयोग्य जमिन बगायो
nepalnews.com · Wed May 20 05:12:01 GMT 2026

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका-५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली-५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ ।
एक्कासी असिना पानी परेपछि खसेको पहिराले विद्यालय भवन सहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुर्याएको चङ्खेली-५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)