कुकर उत्पादन गर्ने वर्षा रिसाइक्लिङ्ग उद्योगमा आगलागी
gorkhapatraonline.com · Wed May 20 05:11:40 GMT 2026

बाँकेको कोहलपुरमा रहेको नेपालकै अग्रणी मेटल इन्डस्ट्रिज भिएमआई ग्रुपअन्तर्गतको वर्षा रिसाइक्लिङ्ग प्लान्टमा मङ्गलबार बेलुकी भीषण आगलागी भएको छ ।
विभिन्न प्रकारका खाना पकाउने कुकर उत्पादन गर्दै आएको भिएमआई ग्रुपको बाँके पार्वतीपुरस्थित वर्षा रिसाइक्लिङ्ग प्लान्टमा आगलागी हुँदा लाखौं रुपियाँ बराबरको क्षति भएको समूहका कार्यकारी अध्यक्ष कन्हैयालाल वैद्यले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)