बाढी प्रभावित क्षेत्रको अनुगमनमा प्रहरी महानिरीक्षक
barnanmedia.com · Fri Sep 04 23:43:01 GMT 2026

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित नुवाकोट तथा रसुवा लगायतका जिल्लाको शुक्रबार स्थलगत अनुगमन र अवलोकन गरेका छन्।
उनले बाढी प्रभावित क्षेत्रमा प्रहरीले गरिरहेको उद्धार, खोजी, शव व्यवस्थापन, घटनास्थल मुचुल्का एवं राहत वितरणलगायत कार्यको वस्तुस्थितिबारे जानकारी लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)