कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ratopati.com · Fri Sep 04 23:57:27 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल भाद्र २० गते । शनिबार । इस्वी सन् २०२६ सेप्टेम्बर ५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि–नवमी, बेलुकी ८ बजेर ५१ मिनेट उप्रान्त दशमी । नक्षत्र–मृगशिरा, बेलुकी ९ बजेर ३८ मिनेट उप्रान्त आद्र्रा । योग–बज्र, दिउँसो १ बजेर ५६ मिनेट उप्रान्त सिद्धि । करण–तैतिल, बिहान १० बजेर ५ मिनेट उप्रान्त गर, बेलुकी ८ बजेर ५१ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–वृष, बिहान १० बजेर २८ मिनेट उप्रान्त मिथुन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)