आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल
khabarhub.com · Fri Sep 04 23:59:15 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६ सेप्टेम्बर ५ तारिख। भदौ कृष्ण पक्षको नवमी तिथि। मानव बेचविखनविरुद्ध राष्ट्रिय दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन सामान्य छ। बोल्दा सोचेर बोल्नुपर्ने छ। साथीभाइसँग जोगिएर काम गर्नु राम्रो हुन्छ। सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने जोखिम छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)