सहयोगी सुरक्षा निकायहरूबिचको विवाद ‘अस्वीकार्य’ : जेलेन्स्की
barnanmedia.com · Fri Sep 04 23:57:10 GMT 2026

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यस हप्ता किएभमा सहयोगी सुरक्षा निकायहरूबिच भएको आपसी आक्रमणको आलोचना गरेका छन् । उनले उच्च पदस्थ अधिकारीहरूको बर्खास्त गर्ने योजना बनाएको बताएका छन् ।
सैन्य गुप्तचर निकाय (जीयूआर) र राष्ट्रिय सुरक्षा सेवा (एसबीयू) बिच बुधबार राजधानीमा भएको आक्रमणको घटना गोलीबारी भएको थियो, जसमा धेरै अधिकारी घाइते भएका थिए ।यो आपसी विवाद युक्रेनले रुसको लम्बिएको आक्रमणको सामना गरिरहेकै समय दिनदहाडै भएको थियो । जेलेन्स्कीले बिहीबार राति भने, “घटनाबारे दुवै निकाय जवाफदेही बन्नुपर्छ, दुवैले पूर्ण रूपमा अस्वीकार्य काम गरेका छन्।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)