शनिबार शनिदेवको पूजा गर्नुहोस्
khabarhub.com · Sat Sep 05 00:05:51 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६ सेप्टेम्बर ५ तारिख। भदौ कृष्ण पक्षको नवमी तिथि। मानव बेचविखनविरुद्ध राष्ट्रिय दिवस ।
आज शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)