यी हुन् सरकारले १०० दिनमा जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका लागि गरेको सम्बोधन
annapurnapost.com · Sat Jul 04 10:36:33 GMT 2026

काठमाडौं : सरकारले १०० दिनमा जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारहरू विभिन्न कार्यक्रम मार्फत सहायता उपलब्ध गराएको जनाएको छ। सरकारको १०० दिन पूरा भएको अवसरमा आज उपलब्धि सार्वजनिक गर्दै सस्मित पोखरेलले यसबारे जानकारी गराएका हुन्।
५३ परिवारलाई प्रतिपरिवार १५ लाख रुपैयाँका दरले राहत क्षतिपूर्ति वितरण
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)