सरकारका १०० दिनको ‘उपलब्धि’ : राहदानी घरघरमै पुर्याएर वितरण
baahrakhari.com · Sat Jul 04 10:43:28 GMT 2026

काठमाडौं । वर्तमान सरकारले आफ्ना १०० दिनको ‘उपलब्धि’ शनिबार (असार २०) सार्वजनिक गरेको छ ।
यसमा सार्वजनिक सेवा प्रवाहअन्तर्गत दुई लाख ६ हजार ३३० थान राहदानी हुलाकमार्फत जिल्ला प्रशासन कार्यालयमा पुर्याइएको उपलब्धिका रूपमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)