युवावस्थामै देखिँदैछ फ्याटी लिभर, के हो कारण?
setopati.com · Sat Jun 13 00:57:42 GMT 2026
युवावस्थामै फ्याटी लिभर देखिन थालेको छ।
यसको मुख्य कारण अहिलेको बदलिँदो जीवनशैली हो। कम्प्युटरको काम, घरबाटै काम गर्ने प्रवृत्ति तथा मोबाइलको अत्यधिक प्रयोगका कारण शारीरिक गतिविधि निकै कम हुँदै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)