विश्वकप प्रि-क्वाटरफाइनल: क्यानडाले इतिहास रच्ला या मोरक्कोले दबदबा कायम राख्ला?
deshsanchar.com · Sat Jul 04 10:43:20 GMT 2026
विश्वकप २०२६ को प्रि-क्वाटरफाइनलमा शनिबार सह-आयोजक क्यानडा र अफ्रिकी च्याम्पियन मोरक्कोबीच पहिलो खेल हुँदै छ। टेक्सासको ह्युस्टनमा हुने यो खेलको विजेताले क्वाटरफाइनलमा स्थान बनाउनेछ। खेल नेपाली समय अनुसार राति १०:४५ मा सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)