ग्रे लिस्टबाट निस्कन सम्पूर्ण राज्य संयन्त्र परिचालन गर्दैछौं : अर्थमन्त्री वाग्ले
ajakoartha.com · Sat Jul 04 10:56:00 GMT 2026

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानीको ग्रे लिस्टबाट यथाशीघ्र बाहिर निकाल्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।
शनिबार राष्ट्रिय सभामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री वाग्लेले नेपाल २०८१ फागुनदेखि ग्रे लिस्टमा रहेको स्मरण गराउँदै समयमै आवश्यक सुधार नगरे ब्ल्याक लिस्टमा पुग्ने जोखिम रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)