प्रचण्डलगायत माओवादी नेताहरू बुटवलमा
khabarhub.com · Sat Jul 04 10:53:40 GMT 2026

बुटवल- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन बुटवल पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)