सरकारले गर्यो ४२ उपसचिवको सरुवा (सूचीसहित)
annapurnapost.com · Sat Jul 04 10:50:02 GMT 2026

काठमाडौं : सरकारले एकैसाथ ४२ उपसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयको हिजो भएको निर्णय अनुसार ४२ जना उपसचिवको सरुवा भएको हो। निर्णयअनुसार ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)