श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
lokaantar.com

झापामा ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हल्दीबारी गाउँपालिका- ५ कन्चनश्री बस्ने उनका श्रीमान् ४४ वर्षीय गोकर्ण भण्डारी छन् । उनलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)