बेलायतले रुसी कच्चा तेलबाट बनेका पेट्रोलियम पदार्थ आयात गर्ने
clickmandu.com · Wed May 20 05:47:13 GMT 2026

एजेन्सी । बेलायतले प्रतिबन्धको एउटा विशेष प्रावधान अन्तर्गत रुसी कच्चा तेलबाट विदेशमा प्रशोधन गरिएको डिजेल र हवाई इन्धन आयात गर्न अनुमति दिने भएको छ ।
पश्चिम एसियामा चलिरहेको द्वन्द्वका कारण इन्धनको मूल्य बढ्दा र एयरलाइन्स तथा सर्वसाधारणमा दबाब थपिँदा यो प्रतिबन्ध खुकुलो पारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)