दूध बिक्रीबापत किसानलाई ४१ करोड रुपैयाँ भुक्तानी : मन्त्री पोखरेल
shilapatra.com · Sat Jul 04 10:57:00 GMT 2026

सरकारले दुग्ध किसानलाई दूध बिक्रीबापत दिन बाँकी रहेको रकममध्ये करिब ४१ करोड रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारको १०० दिनको प्रमुख उपलब्धि सार्वजनिक गर्दै प्रवक्ता सस्मित पोखरेलले यस्ताे जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)