आज पनि हर्कपक्षीय साँसदद्धारा प्लेकार्डसहित विरोध, संसदको मर्यादा राख्न सभामुखको चेतावनी
corporatenepal.com · Wed May 20 05:48:26 GMT 2026

काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ ।
पर्चा लिएर उनीहरुले आज पनि विरोध गरे पनि सभामुख डीपी अर्यालले संसदको मर्यादा राख्न चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)