मोहनकुमार डाँगीको नेतृत्वमा इप्पानको नयाँ कार्यसमिति चयन
nepalbahas.com · Sat Jun 13 01:16:41 GMT 2026

मोहनकुमार डाँगीको नेतृत्वमा इप्पानको नयाँ कार्यसमिति चयन
३० जेठ, काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)