खाडलमा डुबेर बालकको मृत्यु
gorkhapatraonline.com · Sun May 25 17:43:37 GMT 2025

जानु पाण्डे
कपिलवस्तु, जेठ ११ गते । कपिलवस्तुमा खाडलमा डुबेर साढे तीन वर्षीय बालकको ज्यान गएको छ । मृतक बालक बुद्धभूमि नगरपालिका –५, नौडिहवाका अस्लाम कलाम रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)