रास्वपा उपसभापतिमा तोसिमालाई हराउँदै सोबिता विजयी
setopati.com · Fri Jun 26 13:02:00 GMT 2026

रास्वपा उपसभापति पदमा सोबिता गौतम विजयी भएकी छन्।
उपसभापति पदकी उम्मेदवार डा. तोसिमा कार्कीलाई हराउँदै सोबिता निर्वाचित भएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)