बजार अनुगमनमा मकवानपुर प्रशासन कडा, नियम उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी
arthadabali.com · Wed May 20 05:57:31 GMT 2026

मकवानपुर / मकवानपुर जिल्ला प्रशासन कार्यालयले बजारमा हुने अनियमितता नियन्त्रण तथा उपभोक्ता हित संरक्षणका लागि अनुगमनलाई तीव्र बनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका–१० स्थित सिमाचोक क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नराखिएको तथा उपभोक्तालाई वस्तु तथा सेवासम्बन्धी स्पष्ट जानकारी नदिएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)