‘फुर्के नम्बर १’ बनाउदै विल्सन
ratopati.com · Wed May 20 06:00:56 GMT 2026

काठमाडौं । हास्य सिरीज ‘फुर्के नम्बर १’ फेरि सुरु हुने भएको छ । कलाकार विल्सन विक्रम राईको लेखन तथा निर्देशनमा सिरिज बन्न लागेको हो ।
सिरीज प्रत्येक मङ्गलवार युट्युब च्यानल ‘तक्मे बुढा डटकम’ मार्फत सार्वजनिक हुनेछ । सिरिज विगतको भन्दा थप परिष्कृत र मनोरञ्जनात्मक हुने निर्देशक राइले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)