विषालु सर्पको टोकाइबाट युवकको मृत्यु
setopati.com · Sat Jul 04 11:10:52 GMT 2026
विषालु सर्पलाई खेलाउने क्रममा टोकेर अर्घाखाँचीमा एक युवाको मृत्यु भएको छ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. १ चिदिका बड डाँडा निवासी २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेर मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)