सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री
shilapatra.com · Sat Jul 04 11:14:00 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ।
सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्ताे जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)