पर्यटनको हब गण्डकी- नेपालको समृद्धिको ढोका
setopati.com · Sat Jul 04 11:18:00 GMT 2026

(विश्वका धेरै पर्यटन गन्तव्यमा दुर्लभ मानिने यस्तो बहुआयामिक अनुभव गण्डकीको सबैभन्दा ठूलो शक्ति हो)
मुक्तिनाथको उकालो चढ्दै गरेका भारतीय तीर्थयात्री, अन्नपूर्ण पदमार्गमा ट्रेकिङ ब्याग बोकेर हिँडिरहेका युरोपेली पदयात्री र फेवातालको किनारमा सूर्यास्तको तस्बिर खिचिरहेका स्वदेशी पर्यटक।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)