डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन
khabarhub.com · Sat Jun 13 01:32:56 GMT 2026

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)