राप्रपा नेपालको गतिलाई रोक्न खोज्ने देशी विदेशी शक्ति परास्त हुन्छन्ः महामन्त्री बर्तौला
deshsanchar.com · Sat Aug 06 14:39:21 GMT 2022
चरिकोट – राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपालको गतिलाई रोक्न, छेक्न खोज्ने देशी विदेशी शक्तिलाई परास्त गर्दै पार्टी द्रुत गतिमा अघि बढ्ने बताएका छन्।
आज दोलखाको चरिकोटमा आयोजित पार्टीको विस्तारित बैठकमा बोल्दै महामन्त्री बर्तौलाले पार्टी र नेतृत्वविरुद्धमा प्रायोजित र योजनाबद्ध रुपमा भ्रम फैलाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने तत्वहरुको सपना पूरा नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)