सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो
khabarhub.com · Sat Jul 04 11:26:51 GMT 2026

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’ अभियानअन्तर्गत हुम्ला र भोजपुरबाहेक देशका सबै जिल्लामा राहदानी घरदैलोमै पुर्याउने सेवा सुरु गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)