ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल
shilapatra.com · Sat Jul 04 11:19:00 GMT 2026

भूमि व्यवस्था, सहकारी, संघीयमामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज नहुने बताएकी छन् ।
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सहकारी (पहिलो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावका सम्बन्धमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्ताे बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)