सशस्त्रका १५ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)
barnanmedia.com · Wed May 20 06:06:17 GMT 2026

६ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलका १५ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस भएका छन् ।
बुधबार बसेको बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरेको हो । बढुवामा चित्त नबुझ्ने उम्मेदवारले एक साताभित्र उजुरी हाल्ने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)