इन्द्रावती क्याम्पस मेलम्चीमा गोलाप्रथाबाट अनेरास्ववियुका दुलाल विजयी
nepallive.com · Sun Mar 19 15:48:00 GMT 2023
काठमाडौं- इद्रावती क्याम्पस, मेलम्चीको स्ववियु सभापतिमा गोलाप्रथाबाट अनेरास्ववियुका उम्मेदवार किसन दुलाल विजयी भएका छन्।
निर्वाचनपछि मत गणना गर्दा अनेरास्ववियुका दुलाल र नेपाल विद्यार्थी संघका सरोज बस्नेतको बराबर मत आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)