दूध किसानलाई ४१ करोड रुपैयाँ भुक्तानी
clickmandu.com · Sat Jul 04 11:35:20 GMT 2026

काठमाडौं । सरकारले दूध किसानलाई ६७ करोड रुपैयाँमध्ये करिब ४१ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
दूध खरिद गरेवापत भुक्तानी गर्न बाँकी रहेको रकममध्ये उक्त रकम भुक्तान गरिएको सरकारको प्रवक्ता सस्मित पोखरेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)