धुनिवेशीबासीलाई नागढुंगा सुरूङमा खुल्यो रोजगारी
setopati.com · Wed May 20 06:31:39 GMT 2026

धादिङ धुनिवेशीका नागरिकलाई नागढुंगा सुरूङले रोजगारी दिने भएको छ।
धुनिवेशी नगरपालिकाले मंगलबार सूचना प्रकाशित गर्दै सुरूङमार्ग निर्माण तथा सञ्चालनको क्रममा प्रभावित हुने स्थानीय बासिन्दालाई प्राथमिकताको आधारमा रोजगारी उपलब्ध गराउने बताएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)