२२ वर्ष लामो प्रतिक्षापछि आर्सनललाई उपाधि, अबको नजर च्याम्पियन्स लिगमा
onlinekhabar.com · Wed May 20 06:23:06 GMT 2026
६ जेठ, काठमाडौं । बुधबार प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले एएफसी बर्नमाउथसँग खेल्दै थियो ।
लिगको उपाधि रक्षा अभियान कायम राख्न सिटीलाई यो खेल जित्नैपर्ने दबाब थियो । लण्डन क्लब आर्सनलका लागि भने सिटीको हार वा बर्नमाउथसँग बराबरीको नतिजा उपाधि जित्न पर्याप्त थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)