जोमसोम पुग्ने पर्यटकलाई लोभ्याउँदै ठिनी गाउँ
nepalbahas.com · Wed May 20 06:23:20 GMT 2026

जोमसोम पुग्ने पर्यटकलाई लोभ्याउँदै ठिनी गाउँ
६ जेठ, मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ठिनी गाउँ । थकाली समुदायको बस्ती रहेको यस ठाउँ जोमसोम भ्रमण गर्ने पर्यटकका लागि आकर्षक गन्तव्यस्थल हो । तस्बिरः कृष्ण न्यौपाने: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)