विराटनगरमा गृहमन्त्रीका पाँच घण्टा‚ कहाँ के निर्देशन?
nepalnews.com · Sat Jul 04 11:50:47 GMT 2026

विराटनगर। गृहमन्त्री सुधन गुरुङले कोसी प्रदेशको राजधानी विराटनगरमा शनिबार पाँच घण्टा बिताएका छन्।
बिहान ११ बजे विमानस्थल ओर्लिएदेखि अपराह्न ४ बजे सुनसरी प्रस्थान नगन्जेल उनले यहाँका सुरक्षा निकायसहित चारवटा सरकारी निकाय र नेपाल-भारत सीमा क्षेत्रको स्थलगत निरीक्षण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)